बेनी अस्पतालकाे आइसोलेसन वार्डमा एकजना भर्ना

विकल्प न्युज / बेनि चैत १७ गते ।  विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको रोकथामको लागि म्याग्दीको ५ वटै गाउँपालिकामा ५०/५० बेड र बेनी नगरपालिकामा २ सय क्षमताको क्वारेनटाइन निर्माण गर्न निर्देशन दिईएको छ । कोरोना रोकथामको लागि जिल्ला विपद व्यवस्थापन समिति अन्र्तगत गठित कमाण्ड पोष्टको सोमबार बसेको बैठकले कोरोना भाइरस फैलन सक्ने सम्भावित जोखिमलाई … Continue reading बेनी अस्पतालकाे आइसोलेसन वार्डमा एकजना भर्ना